पत्रकार विश्वासदीप तिगेलालाई मातृशोक

लन्डन। बेलायतमा क्रियाशिल पत्रकार विश्वासदीप तिगेलालाई मातृशोक परेको छ। नेपाल पत्रकार महासंघ बेलायत शाखाका केन्द्रीय प्रतिनिधि समेत रहेका तिगेलाकी आमा श्रीमती टिकामाया खापुङ तिगेला लिम्बूको ७५ वर्षको उमेरमा बुधबार काठमाडौंमा निधन भएको हो। अकस्मात स्वास्थ्यमा खराबी देखापरेपछि अस्पताल भर्ना गरिएकी उनको उपचारको क्रममा निधन भएको हो। मुराहाङ, तेह्रथुममा जन्मिएकी स्वर्गीय लिम्बूको बसोबास पछिल्लो समय काठमाडौँ … Continue reading पत्रकार विश्वासदीप तिगेलालाई मातृशोक